संसद भवन सुरक्षित राख्नुपर्छ भन्ने थियो, तर गोली चलाउन आदेश दिएको थिइनँ– रमेश लेखक
setopati.com
. १ घण्टा अघि
भदौ २३ र २४ को जेनजी आन्दोलनमा तत्कालीन गृहमन्त्री रमेश लेखकले आफूले गोली चलाउन आदेश नदिएको बयान दिएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्व जाँचबुझ आयोगमा दिएको बयानमा तत्कालीन गृहमन्त्...
Comment
Liked by: