शिक्षा मन्त्रालयले भन्यो- जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको बताएको छ। चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति...
Comment
Liked by: