नुवाकोटको बेलकोटगढीमा रुख ढल्दा हाँगा लागेर एकजनाको मृत्यु, दुई गम्भीर घाइते
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित आलडाँडामा रुख काट्ने क्रममा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। शनिबार बिहान आफ्नै बारीमा कुटमिरोको रुख...
Comment
Liked by: