कृषि, सहकारी समितिमा आसिका तामाङदेखि सागर ढकालसम्म
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति गठन गरिएको छ । शुक्रबार (चैत २७) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले समिति गठनको प्रस्ताव गरेका थिए ।...
Comment
Liked by: