प्रधानसेनापति सिग्देलले ओलीलाई दिएका थिए राजीनामासहित दुई विकल्प (कार्की आयोगको प्रतिवेदनसहित)
annapurnapost.com
. ७ घण्टा अघि
काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २४ गते बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएको खुलासा भएको छ। जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की संयोजकत्वमा गठित आयोगलाई ...
Comment
Liked by: