नेपाली सेनाबारे जाँचबुझ आयोग : अपेक्षाकृत सहयोग नगरेको देखियो
onlinekhabar.com
. २ घण्टा अघि
११ चैत, काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले प्रदर्शन र ध्वंशात्मक गतिविधि नियन्त्रणमा नेपाली सेनाबाट ‘अपेक्षाकृत सहयोग नभएको’ निष्कर्ष निकालेको छ...
Comment
Liked by: