दाङमा अखाद्य चामल नष्ट, बिक्रेतालाई २ लाख जरिवाना
gorkhapatraonline.com
. २ घण्टा अघि
दाङको लमहीमा बरामद गरिएको अखाद्य चामल नष्ट गरिएको छ । म्याद सकिएको गुन लागेको र झुम्रा परेको चामल प्रशोधन गरी बिक्रीका लागि तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको चामल बुधवार नष्ट गरिएको हो । ...
Comment
Liked by: