जाँचबुझ आयोगको सुझाव : नेपालका सुरक्षा निकायलाई भारत र चीनमा प्रशिक्षण दिनुपर्छ
onlinekhabar.com
. १ घण्टा अघि
११ चैत, काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले नेपालका सुरक्षा निकायको प्रभावकारिता बढाउन भारत र चीनका सुरक्षा निकायसँग समन्वयात्मक प्रशिक्षण चलाउन सुझाव दिएको छ । आयोगले प्रतिवेदनमा राखेको सुझाव...
Comment
Liked by: