निजी क्षेत्र बलियो भए अर्थतन्त्र बलियो हुन्छः सांसद झा
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताएका छन्।
Comment
Liked by: