साहित्यकार श्रवण मुकारुङको ‘सलह’ उपन्यास लोकार्पण
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । शनिबार बिहान नेपालयको आरशाला खचाखच थियो । जहाँ कवि तथा गीतकारका रुपमा प्रसिद्ध श्रवण मुकारुङ आख्यानकार अवतारमा अवतरित हुँदै थिए । पहिलो आख्यानका रुपमा ‘सलह’ ल्याएका श्रवण मुकारुङले सुरु...
Comment
Liked by: