शिक्षा मन्त्रालयले भन्यो–जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस पढाउने विषय नियम विपरीत छैन
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय ऐन–नियम विपरीत नभएको स्पष्ट पारेको छ । सरकारले जेनजी आन्दोलनकी घाइते ...
Comment
Liked by: