त्रिविमा जापानी भाषा शिक्षा डिजिटलाइजेसनका लागि जापानको ९३ लाख अनुदान
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ– जापान सरकारले त्रिभुवन विश्वविद्यालयमा जापानी भाषा शिक्षा डिजिटलाइजेसनका लागि अनुदान सम्झौता गरेको छ। जापान–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको अवसरमा यो सम्झौता भएको हो। सम्झौतामा...
Comment
Liked by: