बेपत्ता महिला २० दिनपछि मृत फेला
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
घरबाट सम्पर्कविहीन महिला २० दिनपछि मृत अवस्थामा फेला परेकी छन्। चैत २१ गतेदेखि सम्पर्कविहीन भएकी उदयपुरगढी गाउँपालिका–५ भोगटेकी ४६ वर्षीया सोममाया तामाङ सोही वडाको मौवासे जंगलमा मृत फेला परेकी हुन्...
Comment
Liked by: