प्रतिलिटर १५ रूपैयाँले बढ्यो पेट्रोल-डिजेलको मूल्य
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा १५ रूपैयाँ बढाइएको जानकारी दिएको हो। मूल्य बढेसँगै पेट्रोल पहिलो वर...
Comment
Liked by: