काठेखोला गाउँपालिकाको रेश जाने सडक कालोपत्र
gorkhapatraonline.com
. १ घण्टा अघि
लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडकखण्ड कालोपत्र गरिएको छ । निर्माण व्यवसायीको लापरवाहीले दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष वित्दा बल्ल कालोपत्र भएको हो। उक्त...
Comment
Liked by: