कोटेश्वर बहुमुखी क्याम्पसको ३६औं वार्षिकोत्सव, अधिकारी र गौतमलाई दीर्घसेवा सम्मान प्रदान
lokaantar.com
. १ घण्टा अघि
कोटेश्वर बहुमुखी क्याम्पसको ३६औं वार्षिकोत्सव शनिबार विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ । वार्षिकोत्सव कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका पूर्वसदस्यसचिव प्रा. शंकर भण्डारीले आयोगबाट गुणस्तर...
Comment
Liked by: