‘रौतामाई–त्रियुगा पर्यटन महोत्सव’को तयारी पूरा
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
आइतबारदेखि उदयपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीमा सुरु हुन लागेको पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको संयुक्त आयोजनामा नयाँ वर्ष...
Comment
Liked by: