अस्पताल सेवा सुधार कार्यविधि: रुखो बोल्ने कर्मचारीले कक्षा लिनुपर्नेदेखि डिजिटल प्रणालीसम्म
swasthyakhabar.com
. ५ घण्टा अघि
काठमाडौं – सरकारी अस्पतालहरूको सेवालाई जनमैत्री, पहुँचयोग्य र चुस्त बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'अस्पताल सेवा सुधार कार्यविधि, २०८२' जारी गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुध...
Comment
Liked by: