आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
शनिबार नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्य...
Comment
Liked by: