बेनिशा हमालको डेब्यू नाटक ‘सेतो धरती' [तस्वीरहरू]
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार प्राप्त उपन्यास 'सेतो धरती' रङ्गमञ्चमा मञ्चन भएको छ । मुख्य भूमिकामा रहेकी अभिनेत्री बेनिशा हमालले उक्त नाटकमार्फत रङ्गमञ्चमा ‘डेब्यू’ गरेकी छन् । ...
Comment
Liked by: