पोखराको लेसाइडमा ‘सडक उत्सव’ : नयाँ वर्ष मनाउन ३ लाख पाहुना आउने आस
barnanmedia.com
. १ घण्टा अघि
नयाँ वर्षको स्वागतका लागि पर्यटकीय नगरी पोखराको लेक साइड यति बेला चहलपहल बढेको छ । आइतबारदेखि सुरु हुने ‘फेवा नववर्ष महोत्सव’ले लेसाइडको सडकलाई मात्र होइन, यहाँको पर्यटनलाई पनि नयाँ ऊर्जा दिएको छ ...
Comment
Liked by: