सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजना बन्दै
gorkhapatraonline.com
. २ घण्टा अघि
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८३–८४ देखि २०८७–८८) अन्तिम चरणमा पुगेको छ । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको मस्यौदामाथि शनिबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी सुझाव लिइएको...
Comment
Liked by: