जुवाको खालबाट ६ जना पक्राउ
setopati.com
. २ घण्टा अघि
सुर्खेतमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्। शनिबार दिउँसो ३ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित ललित केसीको घरबाट ६ जनालाई पक्राउ गरेको हो। नगद राखेर हारजीत हुने गरी जुव...
Comment
Liked by: