आर्सनल घरेलु मैदानमै पराजित
shilapatra.com
. १ घण्टा अघि
लिग लिडर आर्सनल इंग्लिस प्रिमियर लिगमा शनिबार घरेलु मैदानमै बर्नमाउथसँग २–१ ले पराजित भएको छ । इमिरेट्स रंगशालामा पाहुना टोली बर्नमाउथलाई जित दिलाउन एली जुनियर क्रुपी र एलेक्स स्कटले १–१ गोल गरेका...
Comment
Liked by: