लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधिमा गुल्मीको लगातार दोस्रो जित
nepalpress.com
. २ घण्टा अघि
रूपन्देही । दाङमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गुल्मीले हात पारेको छ । प्रतिस्पर्धि नवलपरासीलाइ ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मि दोस्रो पट...
Comment
Liked by: