वीरेन्द्रनगरबाट डेढ लाख रुपैयाँसहित जुवा खेल्दै गरेका ६ जना पक्राउ
barnanmedia.com
. २ घण्टा अघि
सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट साढे १ लाख नगदसहित जुवा खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० का २७ वर्षीय शिशिर केसी, वडा नम्बर ७ का ३० वर्षीय डिकेन्द्र...
Comment
Liked by: