सर्प्राइज चेकिङमा मापसे गरी सवारी चलाउने १२ चालक पक्राउ
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा शनिबार १२ जना चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीको सप्राइज चेकिङ टोलीले मादक पदार्थ...
Comment
Liked by: