टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
annapurnapost.com
. २ घण्टा अघि
नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जाजरकोटको छेडागाउ नगरपालिका–५ की ५७ वर्षीय...
Comment
Liked by: