गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु
nepalnews.com
. १ घण्टा अघि
तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै ल...
Comment
Liked by: