छ्यागी खोला लघुजलविद्युत् आयोजनाबाट लक्ष्यभन्दा विद्युत् उत्पादन बढी
deshsanchar.com
. १ घण्टा अघि
हुम्ला – सर्केगार्ड गाउँपालिका–६ को छ्यागी खोला लघुजलविद्युत् आयोजनाबाट लक्ष्य भन्दा बढी विद्युत् उत्पादन सुरु भएको छ। २३ महिना अवधि लगाएर निर्माण कार्य सम्पन्न भएर सो आयोजनाले विद्युत् उत्पादन गरे...
Comment
Liked by: