टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
deshsanchar.com
. १ घण्टा अघि
नेपालगन्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्।
Comment
Liked by: