उपाधि होडमा रहेको आर्सनललाई धक्का, बोर्नेमाउथसँग स्तब्ध
deshsanchar.com
. १ घण्टा अघि
काठमाडाैँ – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल बोर्नेमाउथसँग अप्रत्यासित हारको सिकार भएको छ। शनिबार घरेलु मैदानमा पराजित भएसँगै आर्सनललाइ उपाधि होडमा गम्भिर धक्का लागेको छ।
Comment
Liked by: