टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
lokaantar.com
. १ घण्टा अघि
बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातल...
Comment
Liked by: