सुदूरपश्चिमका मुख्यमन्त्रीको निर्देशन– मन्त्री र कर्मचारीको भ्रमण आदेश सार्वजनिक गर्नू
ratopati.com
. १ घण्टा अघि
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको पारदर्शिता कायम गर्न कडा कदम चाल्ने संकेत दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेशका सबै मन्त्री, प्रदेश सभा सदस्य तथा सरकारी ...
Comment
Liked by: