गायिका आशा भोस्ले हृदयघात भएपछि अस्पताल भर्ना
nepalviews.com
. १ घण्टा अघि
एजेन्सी । प्रख्यात गायिका आशा भोस्लेलाई शनिबार हृदयाघात भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार ९२ वर्षीया भोस्ले...
Comment
Liked by: