भारतीय गायिका आशा भोसलेलाई हृदयघात
baahrakhari.com
. १ घण्टा अघि
भारतीय दिग्गज गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना भएको टाइम्स अफ...
Comment
Liked by: