भिरबाट लडेर महिलाको मृत्यु
gorkhapatraonline.com
. २ घण्टा अघि
हेटौँडा उपमहानगरपालिका १४ बस्ने एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । हेटौँडा १४ नयाँबस्ती टोलकी ३५ वर्षीया सन्तोषी वाइबाको शनिबार भिरबाट लडेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको ...
Comment
Liked by: