पश्चिमी र स्थानीय वायुको प्रभाव, यी प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
ajakoartha.com
. १ घण्टा अघि
काठमाडौं- हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली...
सम्बन्धित विषयहरू
Comment
Liked by: