११ महिनामा विपद्का सात हजार बढी घटना : ४७९ जनाको निधन, १३ हजार परिवार प्रभावित
lokaantar.com
. १ घण्टा अघि
गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् ।...
Comment
Liked by: