पाकिस्तानले टस जित्यो, पहिले ब्याटिङ गर्ने
canadanepal.com
. २ बर्ष अघि
काठमाडौं - मुल्तान क्रिकेट रंगशालामा जारी नेपालविरूद्धको एशिया कपको उद्घाटन खेलमा आयोजक पाकिस्तानले टस जितेको छ । पाकिस्तानका कप्तान बाबर आजमले पहिले ब्याटिङ गर्ने निर्णय गरे ।
Comment

Liked by: