२० वर्षीया युवतीको मानसिक स्वास्थ्यमा नोक्सानी पुर्याएको निष्कर्षसहित फेसबुक र युट्युबलाई तोकियो ६ मिलियन डलर क्षतिपूर्ति
shilapatra.com
. १ घण्टा अघि
अमेरिकाको लस एन्जलसमा एक मुद्दामा न्यायलयले मेटा (फेसबुक) र युट्युबलाई एक युवतीको बाल्यकालीन सोसल मिडिया लतका लागि जिम्मेवार ठहर गरेको छ । न्यायलयले यी कम्पनीहरूले जानाजानी लत लाग्ने खालका प्लेटफर्...
Comment
Liked by: