बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, लिटरको कति?
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागु हुने भएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो ...
Comment
Liked by: