टोयटा गाडीले डिभाइडर नै नाघेर स्कुटरलाई ठक्कर दिँदा दुईको मृत्यु
barnanmedia.com
. १ घण्टा अघि
तनहुँमा शनिबार सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका...
Comment
Liked by: