आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा
nepalnews.com
. १ घण्टा अघि
सुर्खेत । आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। चैते दशैं अर्थात चैत्र शुक्ल अष्टमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । कर्णाली प्रदेश सरकार ०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् ...
Comment
Liked by: