कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन
barnanmedia.com
. २ घण्टा अघि
देशभर एकैसाथ आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने आर्थिक गणनाका लागि कञ्चनपुरमा ५३ गणक र सात जना सुपरीवेक्षक गरी ६० जना परिचालन हुने भएका छन् । जिल्लाको आर्थिक अवस्था, उद्योग-व्यवसायको वास्तविक सङ्ख्...
Comment
Liked by: