बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने
barnanmedia.com
. १ घण्टा अघि
आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँकेमा ९७ कर्मचारी खटिने भएका छन् । बाँकेका आठ स्थानीय तहका ८१ वडामा दोस्रो आर्थिक गणनाका लागि ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ कर्मच...
Comment
Liked by: