यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
Comment
Liked by: