कार्की आयोगले २४ गतेलाई विस्मृतिमा धकेल्न खोजे पनि सम्भव छैन : गोकुल बास्कोटा
ratopati.com
. २ दिन अघि
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले भदौ २४ गतेको विध्वंसात्मक घटनालाई विस्मृतिमा धकेल्न खोजेको टिप्पणी गरेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी...
Comment
Liked by: