बायर्नले तोड्यो ५४ वर्ष पुरानो कीर्तिमान, उपाधि नजिक
ratopati.com
. २ घण्टा अघि
म्युनिख । बायर्न म्युनिखले बुन्डेसलिगाको एउटै सिजनमा सबैभन्दा धेरै गोल गर्ने ५४ वर्ष पुरानो कीर्तिमान तोड्दै सेन्ट पाउलीमाथि ५–० को सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा फराकिलो जित निकालेस...
Comment
Liked by: