रूख काट्ने क्रममा नुवाकोटमा एकको मृत्यु
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ। आफैँले काटेको रूखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार...
Comment
Liked by: